
काठमाण्डौं, कात्तिक ४ :
देशैभर आज पनि ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईदैछ ।
साथै १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी पनि खुवाइदैछ ।
नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,तथा स्वास्थ्य संस्थामा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए क्यापसुल तथा जुकाको औषधी खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।