शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग #डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग
समाचार

रसुवा बाढीमा बेपत्ता भएकाहरुको कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ भदौ, २०८३ मा प्रकाशित
रसुवा बाढीमा बेपत्ता भएकाहरुको कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु
काठमाडौं, भदौ १७ :

रसुवा बाढीमा परी बेपत्ता भएकाहरुका आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका छन् । 

धेरै दिन हुँदा समेत शव फेला नपरेपछि आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका हुन् । बेपत्ता भएकाहरुका आफन्तहरुले बुधबार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका थिए । 

पशुपति क्षेत्र विकास कोषले नि:शुल्क रुपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ । रसुवा बाढीमा परी करिब चार हजार बेपत्ता छन् भने ११ सय १४ जनाको मात्रै शव फेला परेको छ । भदौ १० गतेको रसुवास्थित भोटेकोसीमा आएको बाढीका कारण अपूरणीय क्षति भएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार