समाचार ४० जना सहसचिवको सरुवा (सूची सहित) सोमबार, ६ कात्तिक, २०८१ मा प्रकाशित काठमाण्डौँ , कात्तिक ६ : सरकारले ४० जना सहसचिवहरूको सरुवा गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।को कहाँ ? सरुवा सूची