आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन #राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन
राजनीति

खुलामञ्चमा कांग्रेस महाधिवेशन, ड्रोन दृश्यमा यस्तो देखियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
खुलामञ्चमा कांग्रेस महाधिवेशन, ड्रोन दृश्यमा यस्तो देखियो
काठमाडौं, असोज १८ :

नेपाली कांग्रेसको महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। महाधिवेशनमा देशभरबाट आएका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ।

महाधिवेशनस्थलमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ। खुलामञ्चमा भेला भएका कांग्रेसका नेता–कार्यकर्ताले महाधिवेशनलाई उत्साहपूर्ण र भव्य बनाएका छन्।

महाधिवेशनस्थलको ड्रोनबाट लिइएको दृश्यमा खुलामञ्चमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता सहभागी भएको देखिन्छ। आकाशबाट कैद गरिएको दृश्यले महाधिवेशनको भव्यता र सहभागीको उल्लेख्य उपस्थितिलाई थप आकर्षक रूपमा प्रस्तुत गरेको छ।

 

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार