काठमाण्डौँ , कात्तिक ९ :

नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ दिवस २०२४ मनाएको छ ।

आज काठमाडौँस्थित जङ्गी अड्डामा विशेष समारोह गरी राष्ट्रसङ्घ दिवस मनाएको हो ।

प्रमुख अतिथिका रुपमा प्रधानमन्त्रि केपी शर्मा ओलीले सेनाको मुख्यालय भद्रकालीमा आयोजित विशेष समारोहमा शुभकामना मन्तव्य दिनुभयो ।