
धादिङ, कात्तिक १० :
मुग्लिङ-काठमाण्डौ सडक खण्डमा EV माईक्रो दुर्घटना भएको छ ।
काठमाण्ठौंबाट मनकामना तर्फ जादै गरेको माईक्रो दूर्घटना भएको बुझिएको छ । पृथ्वी राजमार्गको दश किलो भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा ११ जना घाईते भएको र ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।