काठमाडौं, मंसिर ३ :
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम छ । बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानमन्त्रीको भारत भ्रमण : नयाँ हवाई प्रवेशमार्गबारे सहमति हुने लुम्बिनीवासीको अपेक्षा
तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार प्रधानमन्त्री शाह र समकक्षी मोदीले दिल्लीबाट शिलान्यास गर्ने
सुनको मूल्य तोलामा २ हजार ८०० र चाँदीको ४५ रुपैयाँले घट्यो