
कात्तिक १४ :
खानेपानी मन्त्री प्रदीप यादव तथा एसियाली विकास बैङ्क (एडिबी) कन्ट्री डाइरेक्टर आर्नो कोशवाबीच भेटवार्ता भएको छ ।
आज भएको भेटवार्तामा नेपालको तराई मधेसमा देखिएको पानीको समस्या एवं एकीकृत खानेपानी तथा ढल व्यवस्थापनका विषयमा फलफल जनाइएको छ ।