काठमाण्डौँ , कात्तिक १६ :

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ ।

गोदावरी,बिसंखु

आज लक्ष्मी पुजाको दिन, सयपत्री र मखमली फूल,बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रुपमा मानिने तिहारमा नागरिकका घर,निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजाईएको छ ।