काठमाण्डौँ , मंसिर ७ :

विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । 

आज दिउँसो २ बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।