चितवन, साउन २४ :

पहिरो खसेपछि मुग्लिन-मलेखु सडक अवरुद्ध भएको छ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको  इच्छाकामना-४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पञ्छाएर सडक सञ्चालन गर्ने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई  पन्छाउन केही समय लाग्ने उहाँले बताउनुभयो । 

फाइल फोटो