
काठमाण्डौँ , मंसिर १३ :
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।
बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा स्थानीय तह उपनिर्वाचन र विधानमाथि छलफल हुने जनाइएको छ ।