आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

तोलामा जम्मा दुई सय रुपैयाँले घट्यो सुन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ माघ, २०८१ मा प्रकाशित
तोलामा जम्मा दुई सय रुपैयाँले घट्यो सुन
काठमाडौँ, माघ १४ :

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । 

आज सुन तोलामा एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार