काठमाडौँ, भदौ ५ :

भोजपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले दुई जना युवालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो । 

उनीहरुबाट विभिन्न लागूऔषध समेत फेला पारेको प्रहरीले जनाएको छ ।