तनहुँ, असोज ७ :
तनहुँको भिमाद नगरपालिका- ४ मा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको छ।
सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्की मार्फत ५५ लाखको लागतमा भवन निर्माण गरिएको हो ।