मुस्ताङ, असोज १० :
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ३ मा नुनखानीको सुरुङ रहेको छ ।
प्रशस्त मात्रामा नुन रहेपनि उक्त सुरुङ खानी लामोसमयदेखि बन्द अवस्थामा रहेको छ ।