काठमाण्डौं, असोज २७ :

प्रधानमन्त्री केपी  शर्मा ओलीले आफ्नो बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बुवाको हातबाट टीका लगाउनुभएको हो ।