भदौ ६ :

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।

मध्यपहाडी लोकमार्गको रानिकोटमा पहिरो झर्दा सडक अवरुद्ध भएको रुकुम पूर्वको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि  सवारी साधन बाटोमै रोकिएको उहाँले बताउनुभयो ।