बागमती प्रदेश
अविरल वर्षाले टेन्टभित्र पानी पस्यो : भोटेकोशी बाढीपीडित परिवारको जनजीवन कष्टकर
अविरल वर्षापछि मनोहरा नदीमा पानीको बहाव बढ्यो, जोखिमपूर्ण क्षेत्रमा नगर प्रहरीको माइकिङ
त्रिभुवन राजपथमा सवारी चाप बढ्यो, सञ्चालनका लागि तोकियो समयतालिका
कृष्णभिर सडक : नयाँ ट्र्याक खोलिएको नदीतर्फको ग्याबिन केही तल झर्यो
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्ड राति ८ बजेदेखि भोलिबिहान ५ बजेसम्म बन्द हुने
भारी वर्षाको जोखिम : कागेश्वरी-मनोहराका विद्यालयहरू असोज ९ देखि ११ गतेसम्म बन्द रहने
बीपी राजमार्गको ट्रयाकको काम केही दिनलाई रोकियो
कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक
गल्छी-स्याफ्रुबेँसी सडकखण्ड धमाधम मर्मत, दसैँसम्म सञ्चालनको तयारी
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कागेश्वरी मनोहरामा घर-नक्सा पासबाट दुई महिनाै १ करोड ५ लाखभन्दा बढी राजस्व संकलन
त्रिशूली–१ को सुरुङमा भेटिका २४ शवको सनाखत भएन, आफन्तजनलाई खम्बाक्याम्प पुग्न आग्रह
कागेअष्टमीका अवसरमा 'कागेश्वरीधाम'मा दर्शनार्थीको घुइँचो : करिब ६ लाख भक्तजनद्वारा पूजाअर्चना
भोटेकोशी विनाशकारी बाढीको अध्ययन गर्न सरकारद्वारा वैज्ञानिक समिति गठन
कागेश्वरी मनोहरा-७ मा वर्षाले बिग्रिएका र भत्केका सडक मर्मत तीव्र
अपर त्रिशूली-१ को सुरुङभित्र १८ जनाको शव फेला
कांग्रेस नेता तथा पूर्वमुख्यमन्त्री पोखरेलद्वारा सक्रिय राजनीतिबाट अलग हुने घोषणा
धरौटी बुझाउन नसक्दा किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ जेल चलान
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव निकालियो
विपद्का घटनालाई केवल प्राकृतिक विपद्का रूपमा हेर्न हुँदैन : बिजुक्छे
भोटेकोशी बाढीले अभिभावकविहीन बनाएका १५० बालबालिकाको जिम्मा कागेश्वरी मनोहराले लिने
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण