काठमाडौं, पुस २६ :

अमेरिकाको लस एन्जलसको जंगलमा लागेको डढेलो फैलिँदै गएको छ । आगलागीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

आगलागी प्रभावित क्षेत्रहरूबाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने एक हजारभन्दा बढी भवन वा घरहरूमा क्षति पुगेको छ ।

हलिउड हिल्समा लागेको आगलागी । तस्बिर : रोयटर्स

बुधबार साँझ धुवाँले भरिएको आकाशमा अस्ताउँदै गरेको सूर्य । तस्बिर : रोयटर्स

आगो लागेको घर हेर्न रोकिएका एक मोटरसाइकल चालक । तस्बिर : गेट्टी इमेज
यो पनि…

लस एन्जलसमा फैलिएको डढेलोमा अहिलेसम्म ५ जनाको मृत्यु, आगो १० हजार एकडमा फैलियो
डढेलोको चपेटामा हलिउड हिल्स

तीनतिरको डढेलोले उग्र रुप लियो (तस्बिरसहित)

तस्बिरमा अमेरिकाको लस एन्जलसमा लागेको डढेलो

अमेरिकाको लस एन्जलसमा भीषण वन डढेलो, आपतकालीन अवस्थाको घोषणा