शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

सदन खुलाउन सभामुखले गरे दलहरुसँग छलफल, विपक्षीले मागे प्रधानमन्त्रीले जवाफ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
सदन खुलाउन सभामुखले गरे दलहरुसँग छलफल, विपक्षीले मागे प्रधानमन्त्रीले जवाफ
फाइल तस्बिर।
काठमाडौं, चैत १३ :

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनका लागि विभिन्न राजनीतिका दलका नेताहरूसँग छलफल गरेका छन्।

कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिए विपक्षी दलहरुले बुधबारको संसद्  बैठक सुरु भए लगत्तै अवरोध गरेपछि त्यसलाई खुलाउन सभामुख घिमिरेले नयाँ वानेश्वरस्थित आफ्नो कार्यकक्षमा ५ दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

विपक्षी दलहरूले घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक सहभागी थिए ।

सभामुखले आधा घण्टाका लागि स्थगित गरेर बैठक अझै सञ्चालन हुन सकेको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार