आइतबार, १३ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस #परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस
समाचार

काठमाडौँका विभिन्न स्पाबाट १३ युवतीसहित एक बंगलादेशी नागरिक पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
काठमाडौँका विभिन्न स्पाबाट १३ युवतीसहित एक बंगलादेशी नागरिक पक्राउ
काठमाडौं, मंसिर १३ :

काठमाडौँका विभिन्न स्पाबाट १३ युवती र एक बंगलादेशी नागरिक पक्राउ परेका छन्।  स्पामा गैरकानुनी क्रियाकलाप भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका ती युवतीहरू विभिन्न जिल्लाका हुन् । उनीहरुको उमेर करिब २० देखि ३३ वर्ष रहेको छ। युवतीहरुसँगै बंगलादेशी नागरिक मसुद राना पनि पक्राउ परेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार