काठमाडौं, मंसिर १३ :
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्न लागिएको बताएका छन् ।
आईतबारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । मन्त्री यादवले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका व्यथिति अन्त्य हुनेगरी सरकारले काम गरिरहेको जिकिर समेत गरे। उनले युवाहरुको भावनालाई सम्बोधन गर्न सरकार लागि परेको पनि बताए ।
मन्त्री यादवले वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा देखिएका कमीकमजोरीहरु सच्याउने काम पनि भईरहेको बताए । उनले सरकारले युवाहरुको भावना अनुसार काम गर्न सक्दो प्रयास गरिरहेको पनि बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा
आईएमई प्लाटिनम गल्फको उपाधि अश्माङ्क कार्कीले जिते, महिलातर्फ अञ्जिला बनिन् च्याम्पियन