शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति भिडियो

महेश बर्तौला भन्छन्- न्यायालयप्रति आमनागरिकको विश्वास कमजोर हुँदै गएको छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
महेश बर्तौला भन्छन्- न्यायालयप्रति आमनागरिकको विश्वास कमजोर हुँदै गएको छ
काठमाडौं, असार १६ :

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले न्यायालयप्रति आमनागरिकको विश्वास कमजोर हुँदै गएको बताएका छन्।

संसदीय सुनुवाई समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापासँग प्रश्न गर्दै बर्तौलाले न्यायाधीशहरूको आचरण र निर्णय प्रक्रियामै गम्भीर प्रश्न उठिरहेको उल्लेख गरे।

‘भरोसा करिब करिब टुट्न खोजेको छ,’भन्दै उनले न्याय सम्पादनमा विचलन, आचरणको प्रश्न र पीडितले न्याय नपाएको जस्ता कारणले यस्तो अवस्था आएको बताए।

उनले कतिपय न्यायाधीशले तथ्य, प्रमाणभन्दा पनि आफू सुरक्षित रहने गरी फैसला गर्ने गरेको आरोपसमेत लगाए। बर्तौलाले यस्तो अवस्थाबाट बाहिर आउन भावी न्यायाधीशहरूको भूमिका के हुने हो ? भनी प्रश्न समेत उठाए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार