शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर भोलि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ साउन, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर भोलि
फाइल तस्बिर।
काठमाडौं, साउन ६ :

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (भोलि)को प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष रूपमा जवाफ दिने भएका छन्। संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने तालिका समावेश छ।  

सांसदहरूसँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री ओली पछिल्ला केही बैठकहरूमा सांसदहरुका प्रश्नहरूको जवाफ दिँदै आएका छन्। यसै क्रममा बुधबारको बैठकमा पनि प्रधानमन्त्रीले विभिन्न सांसदहरूले उठाएका राष्ट्रिय सरोकारका विषयमा स्पष्ट जवाफ दिने तयारी गरिएको हो।

तर,यसअघि तय गरिएको प्रश्नोत्तर कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाको बहिष्कारका कारण स्थगित गरिएको थियो। तर यसपटक सबै दलको सहभागितामा प्रश्नोत्तर सत्र अघि बढ्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार