शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

प्रनितिनिधसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ भदौ, २०८२ मा प्रकाशित
प्रनितिनिधसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
फाइल तस्बिर ।
काठमाडौं, भदौ ४ :

प्रतिनिधिसभामा आज (बुधबार)का लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ। प्रधानमन्त्री बिरामी भएका कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने भएकाले कार्यक्रम स्थगित गरिएको हो।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्। बर्तौलाले भने, ‘स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री आजको संसद्‍ बैठकमा उपस्थित हुन सक्नु हुन्न।’

प्रत्येक महिनाजसो प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस्तो कार्यक्रमले प्रधानमन्त्री र सांसदहरुबीचको अविश्वास मेट्ने दाबी गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार