शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख गएनन्

· सोमबार, ३० भदौ, २०८२ मा प्रकाशित
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख गएनन्
काठमाडौं, भदौ ३० :

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना सोमबार शीतल निवासमा आयोजित तीन मन्त्रीको शपथ समारोहमा अनुपस्थित रहे। 

प्रतिनिधिसभा विघटन भए पनि पद यथावत रहेको सभामुख र उपसभामुख दोस्रो पटक सार्वजनिक समारोहमा अनुपस्थित देखिएका हुन्। यसअघि प्रधानमन्त्रीको शपथमा पनि उनीहरू सहभागी थिएनन्। 

त्यसैगरी, राष्ट्रिय सभा क्रियाशील रहेकाले अध्यक्ष नारायण दाहाल भने शपथ समारोहमा सहभागी भए।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (ऊर्जा, भौतिक योजना तथा सहरी विकास) र ओमप्रकाश अर्याल (गृह तथा कानुन)लाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार