आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ असोज, २०८२ मा प्रकाशित
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
फाइल तस्बिर ।
काठमाडौं, असोज २६ :

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य सुधारसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्। शनिबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरूले जनाएका छन्। चिकित्सकीय परीक्षण र निगरानीपछि उनलाई डिस्चार्ज गरिएको हो।

स्वास्थ्य समस्या देखिएपछि शनिबार बिहान तय भएको जेनजी युवा प्रतिनिधिसँगको छलफल कार्यक्रम स्थगित गरिएको थियो। अब उक्त छलफल सोमबारका लागि सारिएको छ। राष्ट्रपति पौडेल पछिल्ला केही महिनादेखि स्वास्थ्य समस्याका कारण बेलाबेला अस्पताल भर्ना हुँदै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार