आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

बहुविवाह मुद्दा : फैसला कार्यान्वयनका लागि एमाले नेता शेर्पा डिल्लीबजार कारागार चलान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १९ कात्तिक, २०८२ मा प्रकाशित
बहुविवाह मुद्दा : फैसला कार्यान्वयनका लागि एमाले नेता शेर्पा डिल्लीबजार कारागार चलान
काठमाडौं, कात्तिक १९ :

नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पालाई अदालतको फैसला कार्यान्वयनका लागि बुधबार जेल चलान गरिएको हो ।

उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ मा  कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गए पनि उच्च अदालत पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो ।  एमालेका केन्द्रीय कमिटी सदस्य समेत रहेका शेर्पा  मंगलबार धुम्बाराहीबाट पक्राउ परेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार