काठमाडौै, माघ ५ :

नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वरुकुम १ बाट उम्मेदवार बनाउँदै सबै क्षेत्रको टुंगो लगाएको हो । एकता गरेका पार्टीका नेताहरुलाई समेत मिलाएर टिकट बाँडिएको बताइएको छ ।

उम्मेदवारी दर्ताको अघिल्लो दिनै नेकपाले टुंगो लगाएको हो । निर्वाचन कार्यतालिका भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ । त्त्यसो त नेकपा एमालेले पनि केही बाहेक सबै क्षेत्रको टुंगो लगाइसकेको छ । तर, पुरानो सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने आन्तरिक झगडाले अलमलमा परेको छ । यद्यपि उसले पनि आन्तरिक किचलो मिलाउँदै धमाधम उम्मेदवारको टुंगो लगाउँदैछ ।

यस्तो छ नेकपाको उम्मेदवारको सूची: