आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

राप्रपा र श्रम संस्कृतिक पार्टीले नपाउने भए प्रमुख सचेतकको सुविधा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ चैत, २०८२ मा प्रकाशित
राप्रपा र श्रम संस्कृतिक पार्टीले नपाउने भए प्रमुख सचेतकको सुविधा
काठमाडौं, चैत ८ :

राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले संघीय संसद्का प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। संघीय संसद्का ऐन २०७३ अनुसार १० जना भन्दा कम सदस्य भएको दलले प्रमुख सचेतकको सुविधा पाउँदैनन्।

६ वटा राष्ट्रिय पार्टीमध्ये श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ मात्र सांसद छन्। दलको प्रमुख सचेतकका लागि छुट्टै कार्यालयको सुविधा हुन्छ । प्रमुख सचेतकले सवारी सुविधान र दुई जना सवारीचालक प्राप्त गर्दछन् भने अतिथि सत्कार खर्च बापत्त मासिक १५ हजार पाउँछन् । राष्ट्रिय दलको मान्यता पाइसकेपछि सेवा सुविधामा विभेद गर्न नहुने साना दलका नेताहरु बताउँछन् ।

हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२, कांग्रेसका ३८, एमालेका २५ र नेकपाका १७ जना सांसद रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार