शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

नेकपा बैठक : ६ महिनाभित्र महाधिवेशन गर्नेबारे छलफल

महाधिवेशन गरी संगठनलाई गति दिनुपर्ने सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ चैत, २०८२ मा प्रकाशित
नेकपा बैठक : ६ महिनाभित्र महाधिवेशन गर्नेबारे छलफल
काठमाडौं, चैत २४ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा महाधिवेशनको विषयले प्रवेश पाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा ६ महिनाभित्र महाधिवेशन गर्ने, निर्वाचन परिणामको समीक्षा, आगामी कार्यक्रमबार नेताहरुले धारणा राखिरहेका छन् ।

संयोजक पुष्पकमल दाहालले सोमबारको केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा ६ महिनाभित्र महाधिवेशन गर्ने प्रस्ताव लिखित रुपमा राखेपछि यो विषयमा औपचारिक छलफल सुरु भएको हो । बैठकमा नेताहरुले छिटो महाधिवेशन गरी संगठनलाई गति दिनुपर्ने सुझाव दिएका छन् ।

साथै उनीहरुले फागुन २१ को निर्वाचनमा पार्टीले ठूलो पराजय भोग्नुमा जनताको आक्रोश, कमजोर मुद्दा, संगठन क्रियाशील हुन नसक्नुलगायत कारण औंल्याएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार