शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

अरुलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ चैत, २०८२ मा प्रकाशित
अरुलाई भोट हाल्नेलाई कारबाही हुन्छ :  युवराज दुलाल
काठमाडौं, चैत २४ :

नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजय हुनुमा आन्तरिक कारण नै बढी रहेको बताएका छन्।

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै दुलालले फागुन २१ गते निर्वाचनमा पराजय हुनुमा आन्तरिक कारण बढी रहेको र अरुलाई दोष ठाँउ नरहेको बताए ।

त्यस्तै देशभित्र र बाह्य परिस्थितिलाई बुझ्न नसक्नु र समयमा नै उचित पहल लिन नसक्नु पराजयको अर्को कारण रहेको उनले बताए। त्यस्तै दुलालले भ्रष्टाचार र सुशासनका लागि पार्टीले गरेको राम्रा कामको जानकारी जनतालाई गराउन नसकिएको धारणा राखे । 

उनले पार्टी सदस्य भएर अरुलाई भोट हाल्नेलाई कारबाही हुने स्पष्ट पारे। दुलालले जनताको म्याण्डेड अनुसार वर्तमान सरकार गठन भएकाले सरकारको राम्रा कामलाई सदैव समर्थन हुने धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार