शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

लेन क्रस प्रकरण: सभामुख अर्यालको तीनवटा गाडी ट्राफिकको कारबाहीमा

पहिलो पटक उच्च पदस्थ व्यक्तिको सवारीमाथि कारबाही
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २ वैशाख, २०८३ मा प्रकाशित
लेन क्रस प्रकरण: सभामुख अर्यालको तीनवटा गाडी ट्राफिकको कारबाहीमा
काठमाडौं, वैशाख २ :

सभामुख डोलप्रसाद (डीपी) अर्याल सवार तीन वटा सवारी साधन ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।

बुधबार थापाथलीबाट सिंहदरबारतर्फ जाने क्रममा लेन क्रस गरेपछि ट्राफिक प्रहरीले सभामुख अर्यालका गाडीलाई कारबाही गरेको हो। ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको जनाएको छ। सभामुखको अगुवापछुवा (एस्कर्ट) मा रहेका सवारी साधनहरूलाई पनि कारबाही गरिएको छ।

यसअघि भीभीआईपी सवारीलाई लेन क्रसमा कारबाही गर्ने अभ्यास कमै देखिएको थियो। तर गृहमन्त्री सुधन गुरुङले ट्राफिक नियम सबैका लागि समान रूपमा लागू हुने स्पष्ट पार्दै भीआईपीका कारण सर्वसाधारणलाई सास्ती नदिन निर्देशन दिएका थिए।

उक्त निर्देशनपछि पहिलो पटक उच्च पदस्थ व्यक्तिको सवारीमाथि यस्तो कारबाही भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार