शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

संसद्‍मा प्ले कार्ड र पर्चासहित विरोधमा उत्रनु मर्यादा विपरीत : सभामुख अर्याल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ जेठ, २०८३ मा प्रकाशित
संसद्‍मा प्ले कार्ड र पर्चासहित विरोधमा उत्रनु मर्यादा विपरीत : सभामुख अर्याल
काठमाडौं, जेठ ४ :

सभामुख डोलप्रसाद अर्याल (डिपी)ले संसदमा प्ले कार्ड र पर्चासहितको विरोधको शैली नअपनाउन निर्देशन दिएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीले विरोध जनाएपछि सभामुख अर्यालले यस्तो आदेश दिएका हुन् ।  हर्क साम्पाङसहित श्रम संस्कृति पार्टी सांसदहरुले बैठक सुरु हुने बित्तिकै सभामुखको अगाडि गएर प्ले कार्ड देखाएका थिए । 

श्रम संस्कृति पार्टीको गतिविधिपछि सभामुखले प्रतिनिधिस कानुन निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्मा नदेखाउन आदेश गरेका हुन् ।तर सभामुखको आदेशपछि पनि श्रम संस्कृतिका पार्टीका सांसदहरू भने छातीमा पर्चा टाँसेरै बैठकमा बसिरहेका छन् । यस्तो शैलीलाई सभामुखले संसदीय मर्यादा विपरीत रहेको भनेर विरोधको शैली बदल्न आदेश गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार