शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

कांग्रेस सांसद यादवले उठाएका विषयमा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ साउन, २०८३ मा प्रकाशित
कांग्रेस सांसद यादवले उठाएका विषयमा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन
काठमाडौं, साउन २२ :

सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले उठाएका विषयमा जानकारी गराउन सरकार निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद यादवले अधिल्ला सरकारले गरेका निर्णयमा मानमर्दन गरियो भने विकासका कामहरु ठप्प हुँदै जाने बताए । 

विशेषगरी मधेस प्रदेशमा ट्रमा सेन्टर अत्यावश्यक रहेको बताए भन्दै उनले ढल्केवरको ट्रमा सेन्टर किन खारेज गरिएको? भनी प्रश्न गरे । ट्रमा सन्टरका लागि बजेट समेत निकासा भइसकेको अवस्था खारेज हुनलाई गम्भीर रुपमा लिँदै सदन मार्फत स्वास्थ्यमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्ण गराएका थिए । सांसद यादवले उठाएको विषयमा जानकारी गराउन सभामुखले निर्देशन दिएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार