शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

रास्वपा सांसद आशिका तामाङलाई मर्यादामा रहन सभामुखको निर्देशन

विवाद गरेपछि सभामुखले पढाए मर्यादाको पाठ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ भदौ, २०८३ मा प्रकाशित
रास्वपा सांसद आशिका तामाङलाई मर्यादामा रहन सभामुखको निर्देशन
काठमाडौं, भदौ २ :

सभामुख डोलप्रसाद अर्यालले रास्वपा सांसद आशिका तामाङलाई मर्यादामा रहन निर्देशन दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विदेशमा रहेका नेपालीको शव ल्याउने विषयमा परराष्ट्रमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गर्ने क्रममा विवाद गरेपछि सभामुख अर्यालले मर्यादामा रहन निर्देशन दिएका हुन्।

स्पष्टीकरण सोध्न पाउनुपर्ने भन्दै सांसद तामाङ उठेपछि सभामुख अर्यालले नियमावलीमा थप स्पष्टीकरणको व्यवस्था नरहेकाले बस्नका लागि आग्रह गरेका थिए, तर सांसद तामाङले प्रश्न सोध्न पाउनुपर्ने अडान राखेपछि सभामुखले मर्यादामा रहन निर्देशन दिए । सभामुखको निर्देशनपछि आक्रोशित हुँदै सांसद तामाङ बैठकबाट बाहिरिएकी थिइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार