बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

लस एन्जलस : डढेलोबाट ध्वस्त सहरका हजारौं घर बिजुलीविहीन, मृतकको संख्या १० पुग्यो

करिब एक लाख घरमा छैन बिजुली
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ पुस, २०८१ मा प्रकाशित
लस एन्जलस : डढेलोबाट ध्वस्त सहरका हजारौं घर बिजुलीविहीन, मृतकको संख्या १० पुग्यो
लस एन्जलसको जंगलमा लागेको आगो आवासीय क्षेत्रहरूमा फैलिएको छ ।
काठमाडौं, पुस २७ :

अमेरिकाको लस एन्जलसको जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । लस एन्जलसको जंगलमा लागेको डढेलो निरन्तर बढ्दै गएको छ ।

यसैबीच, करिब एक लाख घरमा बिजुली गुमेको छ ।

पावरआउटेज यूएसले रिपोर्ट गरेको छ कि- एलए काउन्टीमा ५९ हजार ८०० ग्राहक आफ्नो घरमा बिजुलीविहीन छन् ।

यी सबै उपभोक्ताहरू एलएको पानी तथा विद्युत विभागका हुन् । उही समयमा, दक्षिणी क्यालिफोर्निया एडिसन (एससीई) का ३८ हजार ५०० ग्राहक बिजुलीविना बाँचिरहेका छन् ।

लस एन्जलसको सिमानामा रहेको भेन्चुरा काउन्टीमा २० हजार एससीई ग्राहकहरूले पनि बिजुली गुमाए । -बीबीसी

यो पनि…

अमेरिकाको लस एन्जलसमा फैलियो डढेलो [तस्बिरमा]

लस एन्जलसमा फैलिएको डढेलोमा अहिलेसम्म ५ जनाको मृत्यु, आगो १० हजार एकडमा फैलियो
डढेलोको चपेटामा हलिउड हिल्स

तीनतिरको डढेलोले उग्र रुप लियो (तस्बिरसहित)

तस्बिरमा अमेरिकाको लस एन्जलसमा लागेको डढेलो

अमेरिकाको लस एन्जलसमा भीषण वन डढेलो, आपतकालीन अवस्थाको घोषणा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार