राजनीति
देशका प्रमुख १० सहरमा फ्रि–वाईफाई उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको निर्णय
शिक्षामन्त्री पुनद्वारा विज्ञान प्रविधिसँग सम्बन्धित चारवटा सल्लाहकार समिति गठन
चार मन्त्रीको शपथ ग्रहण समारोहमा सभामुख र उपसभामुख पनि गए
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार, नवनियुक्त चार मन्त्रीले लिए शपथ
जेनजी आन्दोलन : राष्ट्रिय सतर्कता केन्द्रको भवन क्षतिग्रस्त भए पनि अभिलेख भने सुरक्षित
गुन्डुमा ओलीको सत्ता सम्हाल्ने कसरत
मन्त्रीहरूको शपथ ३ बजेलाई सर्यो
रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक
जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन
सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलमा ५ नयाँ मन्त्री थपिँदै, शपथ भोलि
जेनजी आन्दोलन : ध्वस्त संरचना पुनर्निर्माणमा आयात गरिने सामग्रीमा ५० प्रतिशतसम्म भन्सार छुट
हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइयो
ऊर्जामन्त्री घिसिङसँग भारतीय राजदूतको भेट, दसैँ-तिहारमा खपत घट्ने विद्युत् खरिद गर्न घिसिङको आग्रह
विपिनको रिहाइका लागि प्रधानमन्त्री कार्कीले हरसम्भव प्रयास गर्ने
मतदाता नामावली संकलनका लागि कानुनमा संशोधन गर्न सरकारलाई प्रस्ताव
पूर्वन्यायाधीश सिन्हा कानुनमन्त्री बन्दै
अख्तियारको ३५ औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
जेनजी आन्दोलन : कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति
प्रधानमन्त्रीसँग निजी क्षेत्रले भन्यो-‘हामी दुःखी छौँ तर हिम्मत हारेका छैनौँ, फेरि उठ्छौँ’
प्रचण्डको प्रस्ताव- सबै कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरौं
हितेन्द्रदेवले प्राधिकरणबाट तत्काल राजीनामा नदिने, सरकारको निर्णय मानेर जाने
पत्रकार जगदीश खरेल सञ्चार मन्त्री बन्ने चर्चामा
निर्माण व्यवसायीलाई मन्त्री कुलमानले भने- अन्यायपूर्ण रूपमा कसैलाई कारबाही गर्दैनौं,तर समयमै काम नगर्नेलाई छुट दिदैनौं