बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

प्रदर्शनकारीद्वारा कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ चैत, २०८१ मा प्रकाशित
प्रदर्शनकारीद्वारा कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट
काठमाडाैं, चैत १५ :

राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै लुटपाट मच्चाएका छन्। कोटेश्वर क्षेत्रमा आगजनी भएपछि तितरबितर भएका प्रदर्शनकारीमध्ये केहीले भाटभटेनी सुपरमार्केटमा तोडफोड गर्दै लुटपाट गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रदर्शनकारीहरू भाटभटेनी सुपरमार्केट परिसरमा राखिएका फलफूल, पेय पदार्थ, र अन्य सामान लुटिरहेको देखिन्छ।

शुक्रबार पूर्वराजा समर्थक समूहले तीनकुनेमा विरोध प्रदर्शन आयोजना गरेको थियो। सोही क्रममा स्थिति उग्र बन्दै गएपछि कोटेश्वर र आसपासका क्षेत्रमा अशान्ति फैलिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार