राजनीति
प्रहरी कार्यालयहरुबाट लुटिएका हतियार बुझाउन सेनाको आग्रह
प्रधानसेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै
कोटेश्वरमा प्रदर्शनकारीको आक्रमणबाट ३ प्रहरीको मृत्यु
सिंहदरबार सेनाको नियन्त्रणमा
परिस्थिति थप जटिल हुन नदिन सेनाको अपिल
वार्तामा आउन ‘जेनजी’ पुस्तालाई राष्ट्रपतिको आह्वान
सिभिल अस्पतालमा थप तीन जना प्रदर्शनकारीको मृत्यु
बालेनले घर फर्कन अपिल गरेपछि जेनजीले मनाउन थाले विजय उत्सव
बालेनले भने- प्लिज जेन जी अब घर फर्किनुस्, देश तपाईंहरूकै हातमा हो
डा.सन्दुक रुइतको अपिल : सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं
प्रदर्शनकारीद्वारा राष्ट्रपति भवनमा आगजनी
बालेनले जेनजीलाई भने- सेनासँग वार्ता गर्न तयार रहनू
प्रदर्शनकारीले रवि लामिछानेलाई कारागारबाट छुटाए
देउवा दम्पती जेनजीबाट घरमै कुटिए
पूर्वराजा ज्ञानेन्द्रको आग्रह : समस्या देशभित्रैबाट समाधान होस्
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत
ओलीले भने- राजनीतिक निकासका लागि प्रधानमन्त्रीबाट राजीनामा दिएको छु
प्रदर्शनकारीले संसद् भवनमा आगो लगाए
प्रधानमन्त्री ओलीले दिए राजीनामा
रास्वपाका सबै सांसद्ले दिए सामूहिक राजीनामा,नागरिक सरकार गठनमा जोड
प्रदर्शनकारीहरु सिंहदरबार र संसद भवन छिरे
प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न गगन र विश्वप्रकाशको आग्रह
प्रदर्शनकारीले ललितपुरको मन्त्री क्वार्टरमा पनि आगो लगाए